पूर्व गृहमन्त्री खड्का सवार गाडी दुर्घटना

सुर्खेत । पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना भएको छ । सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको खड्का सवार बा १५ च ८३५४ नम्बरको गाडी आइतबार अपराह्न रत्न राजमार्गअन्तर्गत मसिना भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ … Continue reading पूर्व गृहमन्त्री खड्का सवार गाडी दुर्घटना